७ माघ २०८१, सोमबार
Logo

अपराध

सार्वजनिक यातायातको साधनमा लुटतन्त्र , प्रशासन मौन

नुवाकोट बेल्कोटगढी नगरपालीका वडा नं ५ माझी गाउ निवासी साबित्री अधिकारीले काठमाडौ त्रिशुली गर्ने पासाङ्ग ल्हामुयातायातको डिलक्सलाई बट्टारबाट काठमाडौ सम्मको लागी रु ३०० भाडा तिरेर गएको गुनासो गरेकी छन् ।

बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाण्डाै – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेकाे आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पहरीले पक्राउ गरेको छ । आइतबार जिल्ला अदालत काठमाण्डौले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले सभामुख निवास वालुवाटारबाट

सभामुख महरामाथी बालात्कारको आरोपः चरित्रहत्या गर्ने सुनियोजित षड्यन्त्र- सचिवालय(विज्ञप्तिसहित)

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोप निराधार भएको भन्दै उनको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ। सभामुख महराले संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएको भन्दै केही संचारमाध्यममा

नुवाकाेटमा सात जनाको कैद मिनाहा

चौथो संविधान दिवसको अवसरमा जिल्ला कारागार नुवाकोका कैदी बन्दीका कैद मिनाहा गरिएको छ । जिल्ला कारागार नुवाकोटमा कैदी बन्दी जिबन बिताइरहेका ७ जनाको कैद मिनाहा गरिएको छ । कारागारमा ५०

नुवाकोटका सुजन पाैडेलसहित तीन जना रक्तचन्दनको तेलसहित पक्राउ

नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित नुवाकोट बेलकोटगढी ११ का २६ वर्षीय सुजन पौडेल,

केही प्रकृया पुरा भए पछि मात्र रकम फितार्गरिने

नुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएर संचालन भैरहेको एक लघु बित्तले निम्नबर्गिय महिलाहरुलाई ठग्ने गरेको आरोप लागेको छ । बिदुर नगरपालीका वडा नं ३ का तारा दर्जि र ज्योती दर्जि  आफ्नो खातामा

तादी गाउपालीकामा एक अज्ञात ब्याक्ती मृत फेला

तादी गाउपालीका वडा नं ३ मा एक अज्ञात ब्याक्ती मृत फेला परेका छन् । नुवाकोटको तादी गाउपालीका वडा नं ३ भोर्लेमा सडक भन्दा करिब ५ मिटर तल धान खेतमा एक

रवि लामिछानेको समर्थन गरेकै कारण पत्रकार गजुरेललाई चरित्र हत्या गर्नेदेखि ज्यान लिनेसम्म धम्की

शालिकराम पुडासैनी हत्या वा आत्महत्या भन्ने नै निर्क्यौल नहुँदै जब एक भिडियो बाहिरिएसँगै यस प्रकरणमा सिधाकुरा जनतासँगका प्रस्ताेता रवि लामिछानेलगायत चितवन प्रहरीकाे नियन्त्रणमा छन् । यसै क्रममा न्युज २४ टेलिभिजनमा

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ दिन हिरासतमा राखिने

चितवन – पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । लामिछानेसहित ३ जनालाई बिहीबारदेखि लागू हुने गरी