pratik books stationery

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

तादी गाउपालीका वडा नं ३ मा एक अज्ञात ब्याक्ती मृत फेला परेका छन् । नुवाकोटको तादी गाउपालीका वडा नं ३ भोर्लेमा सडक भन्दा करिब ५ मिटर तल धान खेतमा एक जना पुरुष मृत भटिएका छन् । यस बिषयमा आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।