१२ श्रावण २०८१, शनिबार
Logo

तादी गाउपालीकामा एक अज्ञात ब्याक्ती मृत फेला

तादी गाउपालीका वडा नं ३ मा एक अज्ञात ब्याक्ती मृत फेला परेका छन् । नुवाकोटको तादी गाउपालीका वडा नं ३ भोर्लेमा सडक भन्दा करिब ५ मिटर तल धान खेतमा एक जना पुरुष मृत भटिएका छन् । यस बिषयमा आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्