
सेना दिवसको अवसर पारेर भुतपुर्व सैनिक संघ नुवाकोटले देविघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका वृद्धवृद्धाहरुलाई फलफुल वितरण गरेको छ । भुतपुर्व सैनिक संघ नुवाकोटले शुक्रवार विहान देविघाटमा रहेको
नुवाकोटको तादीबाट गाई गोरु तस्कर गरेर लाने क्रममा खरानीटार इलाका प्रहरीले पशु चौपाय खरिद बिक्री केन्द्रका केन्द्रिय उपाध्यक्ष दुलाल भोलम तामाङको सहयोगमा तस्करीमा संलग्न गाडी तथा ट्रक चालकलाई नियन्त्रणा लिएको
जिल्ला वन कार्यालय नुवाकोटले सालको काठ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नम्बर १२ गौरिवेशी बस्ने २३ वर्षीय शुक्रमान तामाङ र सोही ठाउँका गाडीका

नुवाकोटमा सडक निर्माण उपभोक्ता समिति गठनको विषयलाई लिएर भएको झडपमा ६ जना घाइते भएका छन् । लिखु गाउँपालिका वडा नम्बर ५ दोबाटेमा रहेको दोबाटे–आठविसे–डि बगैचा सडकको उपभोक्ता समिति गठनको विषयलाई

गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि एक हजार ३ सय १९ हिंसाका घटना भएका छन्। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक
आफ्नै श्रीमानले श्रीमतीलाई माछा तारेको तातो तेलमा डुबाउदा एक महिला गम्भीर घाइते भएकी छिन् । सिन्धुलीको दुधौली नगरपालिका–४ डकाहाका ३० वर्षीय आशा सदा गम्भीर घाइते भएकी हुन् । श्रीमान रितु

काठमाण्डौ – जबरजस्ती करणी उद्योगको मुद्दामा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको शुक्रबार जिल्ला अदालत काठमाण्डौमा बयान सकिएको छ । गएको असाेज १९ गते पक्राउ परेका महरालाई बिहीबार बयानका लागि अदालत लगिएको थियो

प्रहरीले विदुर नगरपालिका वडा नम्बर १० को शुभघाटबाट वडा सदस्यसहित ३ जनालाई पक्राउ गरेको छ । गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्र्तगत शुभघाटमा स्थानियबासीले अवरोध सिर्जना भएको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटले
टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ । यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको