१६ जेष्ठ २०८०, मंगलबार
Logo
final gp koirala advert

केही प्रकृया पुरा भए पछि मात्र रकम फितार्गरिने

नुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएर संचालन भैरहेको एक लघु बित्तले निम्नबर्गिय महिलाहरुलाई ठग्ने गरेको आरोप लागेको छ ।
बिदुर नगरपालीका वडा नं ३ का तारा दर्जि र ज्योती दर्जि  आफ्नो खातामा रहेको रमक झिक्न र समुह छाड्न चाहन्छन् । संस्थाले त्यो काम महिनौ देखी नगरेको गुनासो गरेका छन् । तर क्लिन भिलेज माईक्रोफाइनास नुवाकोट शाखाका प्रबन्धकले उक्त समुहमा संस्थाले गरेको लगानी फसेको र ऋण लगानी गर्ने बेलामा सामुहीक जवानी बसेकाले कसैको पनि बचत फिर्ता गर्नु संस्थाको निती नियम बिपरीत हुने हुदा केही प्रकृया पुरा भए पछि मात्र रकम फितार्गरिने बर्ताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्