८ मंसिर २०८३, सोमबार
Logo

Author: जालपा न्युज

ओखरपौवाको बाटो बिग्रीए पछि काठमाडौको फोहोर उठेन ।

काठमाण्डौ उपत्यकाको फोहर नउठेपछि वाग्मतीलगायत नदी किनार प्रदूषित हुन थालेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो । फोहर नउठेपछि नदी किनारका

आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै

आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्दछन्

पवित्र कुण्ड गोसाइँकुण्डमा भक्तजनहरुको भिड ,कोरोना कहरले रोक्न सकेन यात्रीलाई

रक्षा बन्धनको अवसरमा रसुवाको गोसाइँकुण्डमा मेला भर्न जानेहरुको घुइँचो लागेको छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले मेला स्थगित गरे पनि भक्तजनहरु सो सुचनाले गोसाइँकुण्ड जान रोक्क सकेन

नेपाली काङ्ग्रेस तारकेस्वर गाउँपालिकाको भेला सम्पन्न

नेपाली काङ्ग्रेस तारकेस्वर गाउँपालिका कार्यसमितिको कृयासिल सदस्यहरुको भेला सम्पन्न भएको छ ।भेलामा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चोकराज शाक्यले पार्टीको नीतिनियम र बिधि बिधान अनुसार सबै तहका निर्वाचनमा अनुशासित र मर्यादित

लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा सनिबार बट्टारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा २६ जना भन्दा बढीले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ ।निरन्तर सामाजिक कार्य गर्दै

नुवाकोटमा समाजसेवी जनकराज ढुंगानाले ब्यक्तीगत लगानीमा पुल बनाए ।

नुवाकोट जिल्लाको तारकेश्वर गाउपालीका वडा नं २ निवासी समाजसेवी जनक राज ढुंगानाले नुवाकोटको तारकेश्वर गाउपालीका वडा नं २ को तारुका र धादिङको निलकण्ठ नगरपालीका वडा नं ५ देउरालीखामी जोड्ने खानी

स्थानिय नागरिकहरुले हस्तान्तण गरेको जग्गामा तारकेश्वर गाउपालीकाको प्रशासनिक भवन बन्ने

तारकेश्वर गाउपालीकाको प्रशासनिक भवन निर्माणको लागी स्थानियहरुले गाउपालीकालाई निशुल्क जग्गा उपलब्ध गराएका छन् । स्थानिय नागरिकहरुले आफुहरुले भोगचलन गरि रहेको जमिन पालिकालाई प्रशासनिक भवनको लागी सम्पुर्ण कागजाती प्रकृया पुरा गरी

बेलकोटगढीमा पहिरोले पुरीदा एक जनाको मृत्यु

नुवाकोटको बेलकोटगढीमा पहिरोले पुरीदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बेलकोटगढी नगरपालीका वडा नं ५ कालधाराका बिष्णु प्रसाद लामिछाने रहेको नुवाकोट प्रहरीले जनाएको छ ।अबिरल बर्षाका कारणले करेसामा भल

बागमती प्रदेश सरकारको प्रवक्तामा मन्त्री केशवराज पाण्डे

बागमती प्रदेश सरकारले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री र भौतिक पुर्वाधार विकास मन्त्रीमा नियुक्त पाण्डेलाई मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो