
एकीकृत अखिल नेपाल शिक्षक संगठन बेलकोटगढी नगर कमिटीले बेलकोटगढी नगरपालिकालाई शिक्षासंग सम्बन्धित समस्या समाधानको माग गर्दै ६ बुदे ज्ञापन पत्र बुझाएको छ । शुक्रबार बेलकोटगढी नगर कमिटीका अध्यक्ष किरण पुडासैनी
सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय

यसपालिको दशैँका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका छन् । दशैँ नजिकिँदै गएको र नाकाबाट मानिसको आवतजावत रोकेका कारण व्यापारीले नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका हुन् । यसपालि झन्डै

नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय समिति सदस्य धन बहादुर मिजारले माओवादी केन्द्र र यसको जनवर्गीय संगठन दलित मुक्तिमोर्चाले नेपालको आमूल परिवर्तनकोलागि महत्वपूर्ण योगदान गरेकोले सम्पूर्ण दलित तथा उत्पीडित समुदायले गर्व

काठमाडौं, लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनले काठमाडौ माहानगरपालीका १६को सोह्रखुट्टेमा रहेको बृद्ध आश्रमको लागि पानी शुद्धिकरण मेसिन उपलब्ध गराएको छ । स्काई वे वाटर सलुसन प्रालि बालाजुबाट सहयोग स्वरुप

रेवती भण्डारी नुवाकोट -बागमती प्रदेश सरकारले किसानहरुका लागि मल कारखाना खोल्ने योजना ल्याउने जनाएको छ। गृहजिल्ला नुवाकोटको विदुरमा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री वद्री मैनालीले किसानहरुले मल कारखाना नहुँदा

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नुवाकोटको अध्यक्षमा निराजन बोगटी चयन भएका छन् । मंगलवार भएको १६ औं जिल्ला सम्मेलनले निराजन बोगटीको नेतृत्वमा निर्विरोध जिल्ला कमिटी गठन गरेको

पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाण्डौंमा आज सम्पन्न भएको साधारणसभाले स्वर्गीय पोष्ट बहादुर बोगटीको विचारलाई स्थापित गराउन देशभरी वैचारिक प्रशिक्षण कार्यक्रम र विचार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाउनुभएको छ । वरिष्ठ नेता पौडेलले सभापति