
नुवाकोटका एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य समेत रहेका नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रीय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

–चिरञ्जीवी नेपाल कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरू आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेवसाइट

काशिनाथ गौतम,हामी लोकतान्त्रिक देशका नागरिक, हामीले ल्याएको लोकतन्त्र, हामी जनताद्धारा निवार्चित जनप्रतिनिधी, त्यहीँ जनप्रतीनिधी ले बनाएको संविधान, त्यही संविधान भित्र मौंलाउँदै गएको बेतिथी, कुशंस्कार, हत्याहिसां, बलत्कार । हामीले ल्याएको लोकतन्त्रले

नेकपा एमालेको बेलकोगढी नगर कमिटीको अध्यक्षमा रूपा सापकोटा निर्वाचित हुनु भएको छ । यसअघि संगठन कमिटीको सचिव रहनु भएका सापकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । संगठनको उपाध्यक्षमा भोज

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताउनु भएको छ । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको

नुवाकोट इनारपाटीका गायक शैलेन्द्र मुडवरीको आवाजमा रहको मिठो भुलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक मुडवरीको “घुम्न जाउन” को अपार सफलता पछि मिठो भुलको म्युजिक भिडियो ओएसआर युटुव च्यानलबाट

नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको दोश्रो जिल्ला भेला सम्पन्न भएको छ । जिल्ला भेलाले बिनोद लामाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला समन्वय कमिटी चयन गरेको हो

नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोटको जिल्ला संगठनको भेला भोली कार्तिक १३ गते हुने भएको छ । भोली हुने जिल्ला भेलाको प्रमुख आतिथ्यता पुर्वमन्त्री तथा संघिय

नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति फेरि सार्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच हिजो भएको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो । बैठकमा सभापति