१२ मंसिर २०७९, सोमबार
Logo
final gp koirala advert

गायक शैलेन्द्र मुडवरीको आवाजमा रहको मिठो भुलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो )

नुवाकोट इनारपाटीका गायक शैलेन्द्र मुडवरीको आवाजमा रहको मिठो भुलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।


गायक मुडवरीको “घुम्न जाउन” को अपार सफलता पछि मिठो भुलको म्युजिक भिडियो ओएसआर युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
गितमा शैलेन्द्र मुडवरीको आवाज रहेको छ भने पार्वती अधिकारीको शब्द र राम सिटौलाको संगित संयोजन रहेको छ ।


कलाकारहरु सबिन श्रेष्ठ, धर्म बिरु लामा , संध्या श्रेष्ठ र सुरेश थापाको अभिनय रहेको म्युजिक भिडियोमा जिवन बुढाथोकीले निर्देशन गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्