
दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले बुधबार देशभर प्रदर्शन गर्ने बताएको छ। एमालेले भ्रातृ संगठन युवा संघको आयोजनामा देशभर प्रदर्शन गर्न लागेको हो । युवासंघका इन्चार्ज समेत रहेका एमाले केन्द्रीय सदस्य

वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जेल परेका

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोग गरिने बताउनुभएकाे छ । प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले

नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटले आफ्नो दोश्रो पुर्ण बैठक सम्पन्न गरेको छ ।बैठकले माधव पक्षका सबैलाई पाखा लगाउदै केपी ओली समूहले कमिटी बिस्तार गरेको हो ।जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा

वाग्मती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक

माओवादी केन्द्र तारकेश्वर गाउँपालिकाको वडा भेला सम्पन्न भएको छ ।वडा भेलाले वडाको नेत्रृत्व चयन गरेको माओवादी केन्द्र तारकेश्वर गाउँपालिकाका युवा नेता बच्चुराम रिमालले बताउनु भयो ।वडा नम्बर १ मा बमबहादुर

पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार ६ सय ६७ जनाको पीसीआर र चार हजार नौ सय ६ जनाको एन्टिजेन

झण्डै तीन करोड रुपैयाँको बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याएको छ । देव विकास बैंकका काठमाण्डौ र ललितपुरका विभिन्न शाखाबाट सवारी कर्जा शीर्षकमा

रेडपाण्डाको छालासहित कपिलवस्तुमा तीन जना पक्राउ परेका छन् । प्रहरीले वाणगङ्गा नगरपालिका ४ सिद्धिपुरमा रहेको एक होटलबाट रेड पाण्डाको छाला, पुच्छरसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको