१२ श्रावण २०८१, शनिबार
Logo

एमाले नुवाकोटले गठन गर्यो २६ विभाग, १४ जनवर्गिय संगठन, १२ पालिका ,निर्वाचन र प्रदेश कमिटी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोटले आफ्नो दोश्रो पुर्ण बैठक सम्पन्न गरेको छ ।
बैठकले माधव पक्षका सबैलाई पाखा लगाउदै केपी ओली समूहले कमिटी बिस्तार गरेको हो ।
जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा शनिबार बसेको बैठकले २६ विभाग, १४ जनवर्गिय संगठन, १२ पालिकको नेतृत्व, निर्वाचन र प्रदेश क्षेत्रको नेतृत्व चयन गरेको छ ।
जिम्मेवारी पाउने नेताहरुको नामावली

प्रतिक्रिया दिनुहोस्