
नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) सुर्यगढिको दोश्रो गाउँपालिका सम्मेलन मंसिर १५ गते हुने भएको छ । शिक्षा राज्यमन्त्री बोधमाया यादबको प्रमुख आतिथ्यतामा हुन लागेको सम्मेलन आयोजक समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटको गाउँ पालिका अधिबेशन अन्तिम चरणमा पुगेको छ । मंगलबार सम्म नुवाकोटका १२ मध्ये १० वटामा गाउँ पालिकामा अधिबेशन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) बागमती

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीलाई अझै बलियाे बनाउने बताउनुभएको छ । पार्टीकाे १० औँ महाधिवेशनमा चुनिएका पदाधिकारी र केन्द्रीय सदस्यकाे शपथ ग्रहणपछि बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

पछिल्लो २४ घण्टामा देशभर दुई लाख ११ हजार जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सरकारले देशभर १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेकामा पछिल्लो एकै दिन दुई लाख

सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारहरूले पत्रकार सहकारी

नेकपा माओवादीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सहईन्चार्ज हित बहादुर तामाङले नेकपा माओबादी केन्द्र मात्र नेपालको बैचारिक राजनितिक आधार भएको पार्टी रहेको बताउनु भएको छ ।नेकपा माओबादी केन्द्रमा नेपालको सबै

चितवनको सौराहामा भइरहेकाे नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित तीन सय एक सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । नयाँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वरको दोश्रो गाउँ पार्टी सम्मेलन सम्पन्न भएको छ । जिल्ला इन्चार्ज बिमला सुबेदिको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको सम्मेलनले गाउँ पार्टी कमिटी र पार्टीको प्रदेश

नेकपा माओवादी केन्द्र पंचकन्या गाउपालीकाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले मणिनाथ लामिछानेको नेत्तृत्वमा ४८ सदस्यीय कमिटी गठन गरेको छ । नेकपा माओवादी केन्द्र पंचकन्या गाउपालीका कमिटिको उपाध्यक्षमा बाबुराम