१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा माओवादी केन्द्र पंचकन्या गाउपालीकामा मणिनाथ लामिछानेको नेत्तृत्वमा ४८ सदस्यीय कमिटी

नेकपा माओवादी केन्द्र पंचकन्या गाउपालीकाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले मणिनाथ लामिछानेको नेत्तृत्वमा ४८ सदस्यीय कमिटी गठन गरेको छ ।


नेकपा माओवादी केन्द्र पंचकन्या गाउपालीका कमिटिको उपाध्यक्षमा बाबुराम पराजुली , राजिन्द्र बिक्रम सिं ठकुरी र संच बहादुर तामाङ सर्वसम्मत रुपमा चयन हुनु भएको छ । कमिटिको सचिवमा छिरिङ दोर्जे तामाङ, सहसचिवमा कृष्ण प्रसाद बोहोरा र कोषाध्यक्षमा श्रीधर पराजुली सहित सम्मेलनबाट ४८ सदस्यीय कमिटि चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस्