
जनसांस्कृतिक माहासंघ बागमती प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । प्रथम सम्मेलनले विश्व दोङ्ग नेतृत्वमा ५१ सदस्यीय कार्य समिती चयन गरेको छ । महासंघको उपाध्यक्षमा पुजा श्रेष्ठ , सचिवमा कमान

रास्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताको महाधिवेशनमा नुवाकोटबाट ६ जना केन्द्रिय सदस्यमा निर्बाचित हुनुभएको छ । नयाँ नेतृत्वको लागी भएको निर्वाचनमा नुवाकोटका दिपक कुमार राईले १६३८ मत, भरत प्रसाद पाठकले १२९९

नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौं समन्वय समितीको अध्यक्षमा सुदिप अधिकारी निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न सातौं सम्मेलनले अधिकारीको नेतृत्वमा ५५ सदस्यीय समिती सर्वसम्मत गठन भएको छ ।

नेकपा माओबादी केन्द्र नुवाकोटको १२ वटै पालिकाको नयाँ नेत्रृत्व टुंगो लागेको छ । मंसिर ११ गते नै देशब्यापी रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भए पनि मंसिर १८ मा नुवाकोटका सबै

मङ्सिर १७ गते शुक्रवार देखि मंसिर २७ गते सम्म १० दिनको लागी पहिलो चरणको मतदाता नामावली संकलन बिशेष कार्यक्रम सुरु भएको छ ।नुवाकोट सहित देशैभर सुरु भएको मतदाता नामावली संकलन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो देश चुनावमा जानुपर्ने बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौकाे थापाथलीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै

अहिले देशको धेरैजसो ठाउँको मौसम बदली भएर वाग्मती, गण्डकी र सुदुरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो

विवेकशील साझा पार्टीले पहिलो पटक उपत्यकामा बृहत् आमसभा गर्ने भएको छ । विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो ।

नेकपा माओबादी केन्द्रका नेता रजमान तामाङले नुवाकोटका बिभिन्न बिद्यालयहरुलाई न्यानो कपडा, शैक्षिक सामाग्री लगाएतका सामान हस्तान्तरण गर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समितिका सदस्य एवम सम्पर्क