
अर्थमन्त्रीजनार्दन शर्माले गरिबी र अभावमा समाजवादनआउने बताउनुभएको छ । नेकपामाओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजितघोषणा सभालाई आइतवार सम्बोधनगर्दै उहाँले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमाजान सकिने

अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट समाजवादको आधार तयार हुने उद्घोष गर्नुभएको छ । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै मन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आयोजनास्थलका जनताको सहयोग र सहभागिता विना विकास निर्माण हुन नसक्ने बताउनुभएको छ ।शनिवार रुकुम पश्चिमको चौरजहारी, सानीभेरी, बाँफिकोट र आठविसकोटमा आयोजित विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै उहाँले विकास

नेकपा (माओवादी केन्द्र) तारकेश्वर गाउँपालिका कमिटिको दाश्रो गाउ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सोमबहादुर तामाङको अध्यक्षतामा ५५ सदस्यिय कमिटी निर्विरोध निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा जनकराज ढुङ्गाना, केशवप्रसाद

नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी हुनुभएको छ । क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा तामाङले ३ सय ७८ मत

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ । बुधबार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८÷०७९ को प्रथम प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नमबर १ को सभापतिमा धुर्व श्रेष्ठ विजयी हुनु भएको छ ।आफ्ना निकटतम प्रतिद्धन्दी विषम रिमाललाई एकसय २४ मतान्तरले पराजित गर्दै श्रेष्ठ सभापतिमा विजयी हुनु भएको हो

गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उहाँले सो