नेपाली कांग्रेस नुवाकोट क्षेत्र नमबर १ को सभापतिमा धुर्व श्रेष्ठ विजयी

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नमबर १ को सभापतिमा धुर्व श्रेष्ठ विजयी हुनु भएको छ ।
आफ्ना निकटतम प्रतिद्धन्दी विषम रिमाललाई एकसय २४ मतान्तरले पराजित गर्दै श्रेष्ठ सभापतिमा विजयी हुनु भएको हो ।
श्रेष्ठले ५ सय ११ मत प्राप्त गर्दा उहाका निकटतम प्रतिद्घन्दी विषम रिमालले ३ सय ८७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै सचिवमा शिव गुणीले ४ सय ७६ मत र जगदीश कुइकेलले ४ सय ४१ मत प्राप्त गरि बिजयी हुनु भएको छ ।
सचिवमा उप बिजेता लालबहालुर तामाङले ४ सय २२ मत र विकेश पण्डितले ३ सय ४५ मत प्राप्त गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्