१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी

नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी हुनुभएको छ ।


क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा तामाङले ३ सय ७८ मत प्राप्त गर्नु भएको छ भने उहाका निकटम प्रतिद्वन्दि मच्छिन्द्र नरसिंह प्याकुरेलले ३ सय ६१ मत प्राप्त गरि झिनो मतले पराजित हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्