राप्रपाको केन्द्रिय सदस्यमा दिपक कुमार राई सहित नुवाकोटबाट ६ जना केन्द्रिय सदस्यमा निर्बाचित

रास्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताको महाधिवेशनमा नुवाकोटबाट ६ जना केन्द्रिय सदस्यमा निर्बाचित हुनुभएको छ ।
नयाँ नेतृत्वको लागी भएको निर्वाचनमा नुवाकोटका दिपक कुमार राईले १६३८ मत, भरत प्रसाद पाठकले १२९९ मत र जनकराज पाठकले ११९३ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।
त्यसैगरी नानिमैया आचार्यले १६५२, अस्टमायाँ लामाले १४६८ र गंगामाया लामाले १२४१ म्त प्राप्त गरि बिजयी हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्