
नुवाकोटको पंचकन्या गाउँपालिका प्रधानमन्त्रीरोजगार कार्यक्रममा देशकै उत्कृष्ठ पालिका बनेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटको उच्चतम प्रयोग गरि गाउँपालिकाले सुन्दर पार्क निर्माणमा लगानी गरेको छ । पंचकन्या गाउँपालिकाले छिटो

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उहाँले अब निर्वाचनको मिति सार्न

विदुर । बैसाख ३० गते सम्पन्न गर्नेगरी सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जाँदा नुवाकोटको सदरमुकामसँग जोडिएको लिखु गाउँपालिकामा पनि उमेद्वारहरुको तिब्र प्रतिस्पर्धा चलेको छ । प्रतिस्पर्धाका बीच लिखुको उपाध्यक्ष

नुवाकोटको बट्टारमा नेकपा एमालेको जिल्ला स्तरिय बृहत जनसभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्तरिय जनसभा सम्बोधन गर्न नुवाकोट आईपुग्नु भएको अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा

नेकपा एमाले नुवाकोटका जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नम्बर २ प्रदेश क संयोजक माधब पाण्डे नेकपा (माओवादी केन्द्र)प्रवेश गरेका छन । पाण्डेले सामाजिक संजाल मार्फत आफूले माओवादी केन्द्रको केन्द्रमा रहेर

रसुवा -रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ । कोभिड–१९ का कारण लामो समयसम्म नाकाबाट आयात–निर्यात कम हुँदा प्रभावित भएको राजस्व सङ्कलन अहिले भने बढेको

नेकपा माओवादी केन्द्र तारकेश्वर गाउँपालिका वडा ५ को वडा कमिटीले आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी उमेदवारहरुको टुंगो लगाएको छ ।तारकेश्वर गाउँपालिका वडा नं ५ मा बसेको बैठकले

विदुर नगरपालिकामा नेकपा एमालेबाट १० जनाले प्रमुख र १३ जनाले उपप्रमुखमा लागि दाबी गरेका छन् ।नेकपा एमाले विदुर नगर कमिटिको बिस्तारित बैठकमा बाहालवाला नगरप्रमुख सञ्जु पण्डित र उपप्रमुख गीता कुमारी

नेकपा एमाले बेलकोटगढी नगर कमिटी सदस्य हरी कुमार गुरुवाचार्यले बेलकोटगढी १३ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा दावी गरेका छन् । गुरुवाचार्यले बिद्यार्थी राजनितीबाट नेकपा एमालेको राजनितिक यात्रा सुरु गरेका थिए