१२ मंसिर २०७९, सोमबार
Logo
final gp koirala advert

नेकपा माओवादी केन्द्र तारकेश्वर ५ मा अध्यक्षको लागी धन सिंङ्ग तामाङको नाम सिफारिस

नेकपा माओवादी केन्द्र तारकेश्वर गाउँपालिका वडा ५ को वडा कमिटीले आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी उमेदवारहरुको टुंगो लगाएको छ ।
तारकेश्वर गाउँपालिका वडा नं ५ मा बसेको बैठकले वडा नं ५ को अध्यक्षको उमेदवारमा सर्वसम्मत रुपमा धन सिंङ्ग तामाङको नाम सिफारिस गरेको छ ।
सदस्यहरुमा अनिरुद्र वस्ती, सुनजित तामाङ, बिमला तामाङ, शावा सुनार रहेको नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष भिम तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्