
बिदुर नगरपालिका वडा न ७ तुप्चेमा असार १६ गते १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सब मनाइने भएको छ ।बिदुर नगरपालिका वडा नम्बर ७ मा बिगतका बर्षहरुमा जस्तै बर्ष

नुवाकोटको तारकेश्वर गाउँपालिकाले गत शुक्रबार आगामी आर्थिक बर्ष २०७९ ८० को लागी निती तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद रिमालले आगामी आर्थिक बर्षको लागी

पर्यटन व्यवसायी एवम सामाजिक अभियन्ता शान्त शर्माले “बिरामी भेटौँ ”भन्ने नयाँ अभियानको सुरुवात गर्नु भएको छ । उहाँले आइतबार ग्रीनसिटी हस्पिटलमा उपचार गराइरहेका क्यान्सर पिडित विरामीलाई एक हजार सहयोग दिएर

चर्चित पत्रकार रवि लामिछाने पत्रकारीता छोडेर औपचारिक रूपमै राजनीतिमा प्रबेश गरेका छन ।उनले एक कार्यक्रमका बीच सभागृहमा आफ्नो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गरेका छन । देशमा

तारकेश्वर गाउँपालीकाले २४ घण्टा निशुल्क हटलाइन सेवा आजबाट सुरु गरेको छ ।नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अबिरलले बिहीबार देखि हटलाइन सेवाको शुभारम्भ गरेको बताउनु भयो ।गाउँपालिकाले २४ सै घण्टा

मानब अधिकारका लागी महिला एकल महिला समुह नुवाकोटले बिदुर नगरपालीकामा नव निर्वाचित प्रमुख तथा उपप्रमुख स्वागत तथा बधाईज्ञापन गरेको छ । नगर प्रमुख राजनलाल श्रेष्ठ तथा उपप्रमुख प्रभा बोगटीको कार्यकक्ष

लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च-नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले

नेकपा (एकीकृत समाजवादी) ले आज आइतवार बेलुकी नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बेलुकी प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाउनुभएको पार्टी केन्द्रीय

अर्थमन्त्री जनार्दन शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने बताउनुभएको छ । आज आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान