७ मंसिर २०८३, आईतवार
Logo

Author: जालपा न्युज

रुसद्धारा युक्रेनकाे २० प्रतिशत भू–भाग कब्जा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशको २० प्रतिशत क्षेत्रफल कब्जा गरेको बताउनुभएको छ ।  लक्जमबर्गको संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनको २० प्रतिशत भाग अर्थात् लक्जमबर्ग र नेदरल्यान्डकाे

भारत निर्यात हुन थाल्यो नेपालको बिजुली

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार अहिले बिजुलीको कुल माग (पिक डिमान्ड) एक हजार ६ सय ४३ मेगावाट छ । यो माग बेलुकी र बिहानको समयको हो । दिनभर र

शैक्षिक सत्र सुरु भएकाे ३ हप्ता पुग्न लाग्याे, अझै ३३ लाख पुस्तक छाप्न बाँकी

यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा

नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय भन्दा तल झर्यो

नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा १३ जना निको भएसँगै सक्रिय सङ्क्रमितकोे सङ्ख्या ९७ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

भावनात्मक प्रतिभा कार्यशाला सम्पन्न

पोखरा–१७, बैशाखकोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसि)कास्कीको आयोजनातथामनोदर्शन साईकोलोजिकलकन्सर्न को प्राविधिक सहयोगमाशनिबार पोखरामाइमोसनल इन्टेलिजेन्स वर्कसप सम्पन्नभएको छ । पोखरा लेकसाइड स्थित माई होटलमा कास्कीजिल्ला स्थित सहकारी संस्थाकाव्यवस्थापकहरुलाई लक्षितगरि उक्तकार्यशाला सम्पन्नभएको हो ।

मङ्कीपक्स २० देशमा फैलियो : उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ । २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई उद्धृत गर्दै समाचार संस्था एएनआईले

पालिका तह चुनावमा तीन सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

पालिका तहको चुनावमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिका तहको चुनावमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार दुई सय ६६ पुरुष र

नव निर्बाचित दुप्चेश्वरका जनप्रतिनिधीहरुलाई मेरो सुझाव

१३२.६२ वर्ग कि.मि. क्षेत्रफलमा फैलीएको यस गाउँपालिकामा करिब २२ हजार जनसंख्याको बसोबास रहेको छ, भने स्थानीय तह निर्वाचन २०७९ मा यहाँ १७,३७५ जना मतदाता रहेकोमा १२,४०० को आसपासमा मत खसेको

बेलकोटगढीमा जसपाका उम्मेदवार तिमल्सिनाको उमेदवारी फिर्ता,गठबन्धन झनै बलियो भएको दावी

स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकामा जनता समाजबादी पार्टी (जसपा) ले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका संयुक्त उमेदवार जगत बहादुर तामाङलाई सहयोग गर्ने भएको छ ।जनता समाजबादी पार्टी (जसपा) को