१२ श्रावण २०८१, शनिबार
Logo

भावनात्मक प्रतिभा कार्यशाला सम्पन्न

पोखरा–१७, बैशाख
कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसि)कास्कीको आयोजनातथामनोदर्शन साईकोलोजिकलकन्सर्न को प्राविधिक सहयोगमाशनिबार पोखरामाइमोसनल इन्टेलिजेन्स वर्कसप सम्पन्नभएको छ । पोखरा लेकसाइड स्थित माई होटलमा कास्कीजिल्ला स्थित सहकारी संस्थाकाव्यवस्थापकहरुलाई लक्षितगरि उक्तकार्यशाला सम्पन्नभएको हो ।


सिएमसि कास्कीकामानार्थ सदस्यतथाकुशल सहकारी अभियन्ताभीमबहादुर गुरुङले कार्यक्रम समुद्घघाटन गर्दै यस कार्यक्रमआयोजना गरेकोमाखुशीव्यक्त गरे ।तालिमलिनु र प्रमाण–पत्र ग्रहण गर्नु कुनै ठुलो कुरा होइनयसलाई व्यवहारमाउतार्नु महत्वपूर्ण रहेको भन्दै यस्ता प्रकारकातालिमले गर्दा समग्र सहकारी अभियानको लागिफाइदापुग्ने धारणा उनले राखे ।कार्यक्रममा सहभागीकातर्फबाटमन्तव्य राख्दै सुशिल के.सीले यस्ता खालकाकार्यक्रमले हामीव्यवस्थापकहरुलाई थपउर्जा प्रदान गरेको र आगामीदिनमात्यसलाई व्यवहारमाल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले सहभागिकातर्फबाट तालिमआयोजना गरेकोमासिएमसि कास्की र मनोदर्शन साइकोलोजिकलकन्र्सनप्रतिआभार प्रकट गरे । तालिममामनोदर्शन साइकोलोजिकलकन्र्सनकाप्रमुखप्रशिक्षकप्रज्वलआचार्य र प्रशिक्षकदीलिपश्रेष्ठले प्रशिक्षण दिएकाथिए ।


क्लवको वार्षिक कार्यक्रमअनुसारक्लवकाउपाध्यक्ष हरीप्रसादपन्थीको अध्यक्षतामाभएको कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै उनले आगामीदिनमा यस्ता कार्यक्रमलाई अझ सशक्तबनाएर लैजाने र विभिन्न सङ्घ सस्थासँगको सहकार्यमाविभिन्नतालिमलाई निरन्तरतादिने प्रतिबद्धता जनाए । क्लबका संस्थापकअध्यक्षमिलन ढकाल र निबर्तमानअध्यक्ष डम्बर सिंह बस्नेतको विशेषउपस्थिति रहेको कार्यशालामा३२ जनाको सहभागिता रहेको थियो । क्लबका सचिवमोहनप्रसादअधिकारीले संयोजन तथा सञ्चालने गरेको कार्यक्रममा समन्वयात्मकभूमिका रियल इभेन्ट म्यानेजमेन्टका ब्यबस्थापक सुशिलपोख्रेल तथापहल ग्रुपका डाइरेक्ट्रर अशोक पौडेलले गरेका थिए।

निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम
पोखरा–९ स्थित पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडले आफ्नो नियमितकार्यक्रमअन्तर्गत आइतबार निःशुक पाठेघरको मुखको क्यान्सर (प्याप स्मेयर) जाँचकार्यक्रम सम्पन्न गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews


संस्थाकाअध्यक्ष हरि प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्नकार्यक्रममाअतिथिपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यविभागप्रमुखप्याथोलोजिष्ट डा.लक्ष्मण वास्तोलाले कार्यक्रम सम्बन्धीप्रकाशपारेकाथिए । । अझैपनि नेपालमा पाठेघर क्यानसरको समस्या धेरै देखिएको र प्रायः यस सम्बन्धी ज्ञान कमभएकोले उक्तकार्यक्रम सञ्चालनगरिएको कार्यक्रम संयोजकधु्रवशर्माले बताए । संस्थाका सह–सचिव महेश ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा सहकारी संस्थाद्वारा सञ्चालितपश्चिमाञ्चल सामुदायिक अस्पतालका वरिष्ठ स्त्रीतथा प्रसुती रोग विशेषज्ञ डा. छममाया पुनले स्वास्थ्यजाँच गरेकीथिइन् । उक्तकार्यक्रममा ९७जनाले स्वास्थ्य परिक्षण गरी स्वास्थ्यलाभलिएको आयोजकले संस्थाले जनाएको छ । आगामीदिनहरुमापनि संस्थाले यस किसिमकाथपकार्यक्रमहरुलाई निरन्तरतादिइने संस्थाकाउपाध्यक्षअर्जुन ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्