७ मंसिर २०८३, आईतवार
Logo

Author: जालपा न्युज

त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको भवन उद्घाटन

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको भवनको उद्घाटन गरिएको छ । भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालयको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति

जिल्ला खेलकुद बिकाश समितिको अध्यक्षमा लिखु ४ का सन्तोष राई

जिल्ला खेलकुद बिकाश समिति नुवाकोटको अध्यक्षमा लिखु गाउँपालिका वडा नं ४ का सन्तोष राई चयन हुनु भएको छ । जिल्ला खेलकुद बिकाश समितीका अध्यक्ष बुद्धीमान तामाङ बैदेशीक रोजगारीको सिलशिलामा बिदेश

सातै प्रदेशमा कोरोना अस्पताल, सरकारले बिरामीको अबस्था हेरी अस्पताललाई अनुदान दिने

काेराेना सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पताल तोकेको छ । कोरोना सङ्क्रमण पुष्टि हुने दर बढ्न थालेपछि सरकारले सङ्क्रमितको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पतालहरूको नाम

अबिरल बर्षा पछिको पहिरोले बन्द भएको समुन्द्रटार रामती सडक खण्ड करिब ८ घण्टा पछि संचालनमा

दुप्चेश्वर- गए रातीको अबिरल बर्षा पछि आएको पहिरोले बन्द भएको समुन्द्रटार रामती सडक खण्ड अन्र्तगत पर्ने गोरखटोलको पहिरो हटाए पछि साना तथा ठुला सवारी आवागमन सुरु भएको छ । राती

नेपाली कांग्रेस राप्रपा लगाएतको पार्टी परित्याग गरी २ दर्जन युवा माओवादी केन्द्र प्रबेश

शिवपुरी – लामो समय देखी नपाली कांग्रेस, नेकपा एमाले तथा राप्रपामा सक्रिय रहेका २ दर्जन कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको नेकपा माओवादी केन्द्र शिवपुरी गाउँपालिकाले जानकारी दिएको छ ।विकासशील

दाङसिङमा पालिका स्तरको १० शैयाको अस्पताल करिब ११ करोड रुपैयामा निर्माण सम्पन्न गरिने

नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं १ को दाङसिङमा पालिका स्तरको १० शैयाको सुबिधा सम्पन्न अस्पताल भबनको निमार्ण सुरु गरिएको छ ।सनिबार एक कार्यक्रममा बिच गाउँपालिका अध्यक्ष शिव अधिकारी अबिरलले उक्त

“दुप्चेश्वरको झगरे र हुपक्याल खोलामा कल्भड निर्माण हुदाँ पालिका भरी नै यातायात संचालनमा सहज भएको छ ” – अध्यक्ष थापा

दुप्चेश्वर गाउँपालिकाको वडा नं ४ को झगरे र वडा नं १ को हुपक्याल खोलामा कल्भड निर्माण हुदाँ पालिका भरी नै यातायातमा सहज भएको गाउँपालिकाले जानकारी दिएको छ ।बिगतका बर्षहरुमा दुप्चेश्वर

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफरसहितको  निःशुल्क सिम

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफरसहितको  निःशुल्क सिम उपलब्ध गराउने भएको छ । सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ

थप ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप  ५ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गर्दा थप ५