रुपा थापा गाउबाट एक मुठ्ठी सपनीको त्यान्त्रो बोकेर हातमा एउटा नाम्लोसँगै ऊ जुन दिन शहरमा झरयो त्यही दिन देखि उसले येा शहरलाई आफ्नो ठान्यो कुनै न कुनै दिन यो शहरले

बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा लकडाउनका कारण मजदुरी गर्ने अबस्थाबाट समेत बञ्चित भई समस्यामा परेका मजदुरहरुलाई सहयोग उपलब्ध गराएको छ । नुुवाकोट

सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि अलपत्र नागरिकहरुको उद्धार गरी आफ्नो थाकथलो ल्याइने काम भैरहेको छ । सांसद तथा पालीकाका जनप्रतिनिधीहरुले बसको ब्याबस्था गरी गाउमा आफ्ना आफना नागरिक भित्र्याउने काम गरिरहेका

नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामको लागी लकडाउन अर्थात बन्दाबन्दीको घोषणा गरेको आज ३५ औ दिन हो । नेपाल सरकारको लक डाउनसंगै नुवाकोट जिल्ला प्रशासनले नुवाकोटमा निशेधाज्ञा समेत जारी गरेको

पाँच सातादेखिको लकडाउनका कारण राजधानीमा अड्किएका र दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका नुवाकोटवासीलाई घर फर्कन सघाउने उद्देश्यले गिरिजाप्रसाद कोइराला फाउन्डेसन नुवाकोटले काठमाडौंदेखि नुवाकोटका विभिन्न स्थानसम्म नि:शुल्क यातायातको व्यवस्था गरेको छ ।

गत बैशाख ८ गते म्यागङ गाउँपालिकाको स्टोर शाखामा आगलागी हुदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको विवरण आएको छ । विजुली सर्ट भइ आगो लागेको गाउँपालिका स्रोतले जानकारी

नुवाकोटमा एकान्तबासमा बस्ने नागरिकको संख्यामा निकै बृद्धि भएको छ । बिहिबार शुक्रबार र शनिबार नेकपा नुवाकोटले काठमाडौमा अलपत्र रहेका आफ्ना नागरिक नुवाकोट ल्याए पछि होम क्वारेन्टाइन तथा एकान्तबासमा बस्नेको संख्या

संगम बचत तथा ऋण सहकारी संस्थाले बिदुर नगरपालिका दैवि बिपत उद्धार राहत कोषमा ५५ हजार ५ सय पचपन्न रुपैया हस्तान्तरण गरेको छ । शनिबार संस्थाका अध्यक्ष नारायण श्रेष्ठले नगरपालिकाका मेयर

–वैरागी जेठा हामीले भोग्नै,पर्ने कुराहरु धेरैछन् भर्खर तेत्तिस दिन हिँडीरहेछौँ लकडाउँनको यात्रा । अझै जटिल हुनसक्छन् हाम्रा जीवनहरु कयौँ मान्छेले ,भोक्कै देह त्याग गर्नुपर्ने हुन्छ यस्तै यस्तै परिस्थिति भइरहँदा शहर