१९ बैशाख २०८३, शनिबार
Logo

प्रदेश नं. ३

अभिनेत्री पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आइतबार तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो । काठमाण्डाै

स्वर्गिय पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्टमा के छ ?

झुन्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ। तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा

रवि लामिछाने १८ दिन भित्र धरौटीमा रिहा हुने

ज्योतीष अर्जुन क्षेत्रीले रवि लामिछाने र उनका समर्थकलाई नआत्तिन आग्रह गर्दै फेसबुकमा स्टाटस राखेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा मुछिएका रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले थुनामा राखेपछि क्षेत्रीले फेसबुकमा

खाद्यान्नको चरम संकटमा हलेसी क्षेत्र, एक गेडो अन्न छैन

खोटाङ । खोटाङस्थित हलेसी क्षेत्रका किसानहरुले खाद्यान्नको चरम संकट भोग्नुपरेको छ । लामो खडेरीसँगै मकैको बिरुवा सुकेका कारण हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार लगायतका वडामा खाद्यान्न संकट भएको हो ।

आज गाईजात्रा, नुवाकोटको बटार बजारमा गाइजात्राको रौनक

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल,

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ दिन हिरासतमा राखिने

चितवन – पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । लामिछानेसहित ३ जनालाई बिहीबारदेखि लागू हुने गरी

रवि लामिछानेसहित तीन जनालाई आत्महत्या दुरुत्साहनमा अनुसन्धान,म्याद थप्न अदालत लगियो

आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेसहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालत पुर्‍याएको छ। शुक्रबार बिहान प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला

रबि लामिछानेको पक्षमा देशभरी आन्दोलनको घोषणा

प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज

नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स

काठमाण्डौ – नुनदेखि सुनसम्मको लागि विदेशकै भर पर्नुपर्ने नेपालले नुन र सुनभन्दा पनि निकै महत्वपूर्ण आँखाको ज्योति फर्काउने लेन्स विश्वका धेरै देशमा निर्यात गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।