१९ बैशाख २०८३, शनिबार
Logo

प्रदेश नं. ३

वरिष्ठ पत्रकार तथा साहित्यकार दीक्षितको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

काठमाण्डौ – वरिष्ठ पत्रकार एवं साहित्यकार मदनमणि दीक्षितको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै दीक्षितको निधनले नेपाली सञ्चार क्षेत्रले एक अनुभवी र अग्रज

प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, पुन सिंगापुर लगिने

फाइल फाेटाे प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि पुन: उपचारका लागि सिंगापुर लैजाने तयारी भएकाे छ । मिर्गौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई पुन: सिंगापुर लैजाने तयारी भएको हो ।

पत्रकारले मर्दामर्दै खोलेको पोल

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि

बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई रु ५० लाख

बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षति प्रतिपरिवार रु २५ लाख उपलब्ध गराउने सहमति भएको छ । सहमति भएपछि मात्र मृतकका परिवारले शव बुझेका हुन् ।

मुन्नी अभिनित ‘सरिम लाउने’ म्युजिक भिडियो सार्वजनिक

चर्चित गायक साहिल खड्काको शब्द संगीत तथा स्वर रहेको गीत ‘सरिम लाउने’ सार्वजनिक भएको छ। हास्य श्रृङ्खला भद्रगोलमा पछिल्लो समयमा चर्चित भएकी पात्र मुन्नी अर्थात प्रियना आचार्य अभिनित म्युजिक भिडियो

श्रीमती भारतमा कोठी चलाउने, श्रीमान् नेपालबाट युवती पुर्‍याउने

भारतको कोलकातामा कोठी (वेश्यावृत्तिका लागि तोकिएका घर) सञ्चालन गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले प*क्राउ गरेको छ। कोलकाताको ‘रेड लाइट’ क्षेत्र सोनागाक्षीमा कोठी सञ्चालन गर्ने राजु स्याङ्तान भन्ने अजय लामा र

तपाईंको बच्चा घमण्डी वा जिद्दी छ ? यसरी सुधार्नुहोस

राम्रो व्यवहार देखाउनुस बच्चाले जे मन लाग्यो त्यही गर्न थाल्यो भने उसलाई ठटाएर वा बेस्सरी गाली गरेर आफ्नो क्रोध उसमाथि नउतार्नुस् । यसले बच्चामा खराब असर पार्छ । उसको कोमल

नुवाकोटमा पति-पत्नीको झगडा छुट्टाउने महिलाको मृत्यु

नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

फोनिजको स्थापना दिवसको अवसरमा संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया सम्पन्न

नेपाल आदिवासी जनजाती पत्रकार महांसघ फोनिजको स्थापना दिवसको अवसरमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक अन्तरक्रिया कार्यक्रम आज बिदुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्ला