१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

आज गाईजात्रा, नुवाकोटको बटार बजारमा गाइजात्राको रौनक

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

नुवाकोटको बटारमा स्थानिय युवाहरुलेको सक्रियतामा परम्परागत लाखे नाच तथा गाई जात्रा प्रस्तुत गरेका छन् । स्थानिय युवाहरुले परम्परा सगै देशको बिद्यमान परिस्थीतीको चर्को ब्यग्यं गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्