२२ बैशाख २०८३, मंगलवार
Logo

प्रदेश नं. ३

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २६ हजार १९ पुग्यो ।

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २६ हजार नाघेकाे छ । गएको २४ घण्टामा थप चार सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको हाे ।

लिदी पहिरोमा भएको मानवीय क्षतिमा सरकार गम्भीर देखिएन- नेपाली काँग्रेसले सिन्धुपाल्चोक

नेपाली काँग्रेसले सिन्धुपाल्चोकको लिदी पहिरोमा भएको मानवीय क्षतिमा सरकारको गम्भीर लापरबाही देखिएको भन्दै कडा आलोचना गरेको छ । लिदी, नाम्फा, सानो नाम्फा, लिम्लुङ लगायतका बस्तीका नागरिकले गाउँ जोखिममा रहेको भन्दै

अबैध उत्खनन गर्ने स्काभेटर र शेराबाट बा.२.क. १७११ नम्बरको ट्रिपर कारबाहीमा

नुवाकोटमा अबैध नदिजन्य पदार्थको दोहन तथा ओसारपसार गर्ने सवारी साधन कारबाहीमा पर्न थालेका छन् । मध्ये दिनमा तस्करहरुले उत्खनन गरीरहेको समयमा नुवाकोट प्रहरीले उत्खननमा प्रयोग भएको स्काभेटर नियन्त्रण लिएको छ

ओली र दाहाल प्रचण्डबीचको विवाद समाधानतर्फ केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल विवाद समाधानतर्फ केन्द्रित भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टा भएको छलफल समाधानको बाटोतर्फ केन्द्रित

घुस लिने प्रहरी निलम्बित, नलिने पुरस्कृत

बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन गर्यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन

पातले खोलामा आएको बाढीले एक घर क्षती , सयौ रोपनी खेत बगर बन्यो ।

बिदुर नगरपालीका वडा नं १० गेर्खुमा रहेको पातले खोलामा आएको बाडीले एक घर क्षती भएको छ भने पहिरोले गर्दा सयौ रोपनि खेत बगाएको छ । सोही स्थानमा १५ घर पहिरोको

बिदुर नगरपालीकाले वडाका जोखिम युक्त ठाउका नागरिकहरुको पिसीआर परिक्षण गराउदै

बिदुर नगरपालीकाले आफ्ना सबै वडाका जोखिम युक्त ठाउका नागरिकहरुको पिसीआर परिक्षण गराउने भएको छ । श्रावण १७ गते देखी २५ गते सम्म सात दिनको अवधीमा ट्राभल्स हिस्ट्री भएका नागरिकहरुको कोरोना

तारकेश्वर गाउपालीकाका वडा नं १ को २५ घर जोखिममा, पिडीत घिमीरेको परिवारलाई जस्ताप्रदान

तारकेश्वर गाउपालीका वडा नं १ कात्तिके गाउ २०७२ सालको भुकम्पले थिलथिलिएको थियो । यो बर्षको अबिरल बर्षा र पहिरोका कारण २५ घर परिवार नै जोखिममा परेको छ । सबै भन्दा

नुवकोटमा धमाधम समुदाय स्तर मै कोरोना भेटिन थाल्यो

नुवाकोटमा समुदाय स्तरमै कोरोना संक्रमित भेटिन थालेका छन् । शुक्रबार मात्रै आठ जना नया संक्रमित थपिएको स्वास्थ्य कार्यलय नुवाकोटले जानकारी दिएको छ । शुक्रबार लिखु गाउपालीकाका ३२ बर्षिय एक जना