८ चैत्र २०८१, शनिबार
Logo

पातले खोलामा आएको बाढीले एक घर क्षती , सयौ रोपनी खेत बगर बन्यो ।

बिदुर नगरपालीका वडा नं १० गेर्खुमा रहेको पातले खोलामा आएको बाडीले एक घर क्षती भएको छ भने पहिरोले गर्दा सयौ रोपनि खेत बगाएको छ ।
सोही स्थानमा १५ घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष गणेश नेपालले बताउनु भयो । अबिरल बर्षाको कारणले देलो माटो बगेर स्थानिय रामहरि धमलाको घर पुरिएको उहाले जाकारी दिनु भयो । अहिले बिदुर नगरपालीकाको स्काभेटरले लेदो हटाउने र स्थानिय को बस्तीमा बाढी बस्न नदिन भल तर्काउने काम भैरहेको वडा अध्यक्ष नेपालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्