२१ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नुवकोटमा धमाधम समुदाय स्तर मै कोरोना भेटिन थाल्यो

नुवाकोटमा समुदाय स्तरमै कोरोना संक्रमित भेटिन थालेका छन् । शुक्रबार मात्रै आठ जना नया संक्रमित थपिएको स्वास्थ्य कार्यलय नुवाकोटले जानकारी दिएको छ ।
शुक्रबार लिखु गाउपालीकाका ३२ बर्षिय एक जना पुरुष, एक जना जबरजंग गणका आर्मी, एक जना पञ्चकन्या गाउपालीकाका र एक जना त्रिशूली अस्पतालका स्वास्थ्यकर्मी र बाकी ४ जना बिदुर नगरपालीका कोलनीका स्थानिय रहेको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ । केही दिन अघि कोलनीमा भेटिएका संक्रमितको सम्पर्कमा आएकाहरुको ‘कन्ट्याकट्रेसिङ’बाट ४ जनामा संक्रमण फेला परेको हो ।
जिल्लामा नुवाकोटमा हालसम्म ५३ जना संक्रमित भेटिएका छन् ३६ जना निको भएर फर्कि सकेका छन् ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्