१० श्रावण २०८३, आईतवार
Logo

नुवाकोट

सामुदायिक विद्यालय सञ्चालनका लागि ‘धार्मिक–शैक्षिक महोत्सव’

रामहरि गजुरेल, बेलकोटगढी, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित करुणाकर आधारभूत विद्यालय सञ्चालनको लागि महायज्ञ अर्थात् धार्मिक शैक्षिक महोत्सव सञ्चालन हुने भएको छ । बेलकोटगढी वडा नं.

जापानको सहयोगमा निर्मित सुलक्षणा माविको सुविधासम्पन्न विद्यालय समुदायमा हस्तान्तरण

रामहरि गजुरेल विदुर, भुकम्पका कारण क्षतिग्रस्त बनेको विदुर नगरपालिका–९ आँगापुटारस्थित सुलक्षणा माविको सुविधासम्पन्न विद्यालय समुदायमा हस्तान्तरण गरिएको छ । जापान सरकारको ४ करोड ४१ लाख ऋण सहयोगमा नेपाल सरकारले निर्माण

बेलकोटगढी नगरपालिका विरुद्र्ध मेलम्ची नगरपालिकाको ६ गोल

विदुर, नुवाकोटमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता बुधबार देखि सुरु भएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा राष्ट्रियस्तरको अन्तर नगरपालिका

नुवाकोटमा १३० औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस मनाइयो, नुवाकोटका मजदुरले पाएनन् अझै न्यूनतम ज्याला

विदुर, देश निमार्ण महत्वपूर्ण भुमिका मजदुरहरुबाट भएको विदुर नगरपालिकाका उपप्रमुख गिता दाहालले बताउनु भयो । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको

नुवाकोटमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता हुदैँ

विदुर, नुवाकोटमा राष्ट्रियस्तरको अन्तर नगरपालिका मेयरकप फुटबल प्रतियोगिता बुधबार देखि सुरु हुने भएको छ । नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा राष्ट्रियस्तरको अन्तर

नुवाकोटमा बधशालाको शिलान्यास

विदुर, स्थानीयलााई स्वस्थ मासु वितरण गर्ने उदेश्यका साथ नुवाकोटमा आधुनिक बधशालाको शिलान्यास सम्पन्न भएको छ । स्वस्थ र सफा मासुको विक्री वितरणगर्न र नगरलाई सफा राख्न बधशालाको निमार्ण गर्न लागेको

विपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण

पत्रकार शिव देवकोटाले बिदुर नगरपालिका वडा नम्वर ५ को च्वाडी पब्लिक माध्यमिक बिद्यालयमा अध्ययनरत एक बिपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । आईतबार बिद्यालयमा आयोजित एक कार्यक्रममा बिद्यालयको कक्षा २ मा

तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषद नुवाकोटको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न

विदुर, जातीय उत्थान तथा संरक्षण गर्ने उदेश्यका साथ नुवाकोटमा तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषद नुवाकोटको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको छ । समृद्ध नेपाल सुखी नेपालीको नारा

नुवाकोटमा महान सत्संग समारोह सम्पन्न

विदुर, मानव धर्म सबै भन्दा ठूलो धर्म हो भन्ने उदेश्यका साथ नुवाकोटमा महान सत्संग समारोह गरिएको आयोजकले बताए । बैदिक सनातन धर्मको संरक्षणका साथै प्रचार, अध्यात्मिक ज्ञानको प्रचार गर्ने हेतुका