१२ श्रावण २०८३, मंगलवार
Logo

नुवाकोट

अबैध उत्खनन गर्ने स्काभेटर र शेराबाट बा.२.क. १७११ नम्बरको ट्रिपर कारबाहीमा

नुवाकोटमा अबैध नदिजन्य पदार्थको दोहन तथा ओसारपसार गर्ने सवारी साधन कारबाहीमा पर्न थालेका छन् । मध्ये दिनमा तस्करहरुले उत्खनन गरीरहेको समयमा नुवाकोट प्रहरीले उत्खननमा प्रयोग भएको स्काभेटर नियन्त्रण लिएको छ

ओली र दाहाल प्रचण्डबीचको विवाद समाधानतर्फ केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल विवाद समाधानतर्फ केन्द्रित भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टा भएको छलफल समाधानको बाटोतर्फ केन्द्रित

घुस लिने प्रहरी निलम्बित, नलिने पुरस्कृत

बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन गर्यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन

पातले खोलामा आएको बाढीले एक घर क्षती , सयौ रोपनी खेत बगर बन्यो ।

बिदुर नगरपालीका वडा नं १० गेर्खुमा रहेको पातले खोलामा आएको बाडीले एक घर क्षती भएको छ भने पहिरोले गर्दा सयौ रोपनि खेत बगाएको छ । सोही स्थानमा १५ घर पहिरोको

बिदुर नगरपालीकाले वडाका जोखिम युक्त ठाउका नागरिकहरुको पिसीआर परिक्षण गराउदै

बिदुर नगरपालीकाले आफ्ना सबै वडाका जोखिम युक्त ठाउका नागरिकहरुको पिसीआर परिक्षण गराउने भएको छ । श्रावण १७ गते देखी २५ गते सम्म सात दिनको अवधीमा ट्राभल्स हिस्ट्री भएका नागरिकहरुको कोरोना

तारकेश्वर गाउपालीकाका वडा नं १ को २५ घर जोखिममा, पिडीत घिमीरेको परिवारलाई जस्ताप्रदान

तारकेश्वर गाउपालीका वडा नं १ कात्तिके गाउ २०७२ सालको भुकम्पले थिलथिलिएको थियो । यो बर्षको अबिरल बर्षा र पहिरोका कारण २५ घर परिवार नै जोखिममा परेको छ । सबै भन्दा

नुवकोटमा धमाधम समुदाय स्तर मै कोरोना भेटिन थाल्यो

नुवाकोटमा समुदाय स्तरमै कोरोना संक्रमित भेटिन थालेका छन् । शुक्रबार मात्रै आठ जना नया संक्रमित थपिएको स्वास्थ्य कार्यलय नुवाकोटले जानकारी दिएको छ । शुक्रबार लिखु गाउपालीकाका ३२ बर्षिय एक जना

ओली र देउवाबीच भेट , किन होला त ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सभापति देउवाले

कृष्णमाया लिलानाथ स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट पत्रकार देबचन्द्र भट्ट सम्मानित

उत्तरगया दैनिकको निरन्तरताको तेस्रो बर्ष प्रबेशको अवसरमा कृष्णमाया लिलानाथ स्मृति क्रियाशिल पत्रकारीता पुरस्कारबाट मंगलबार बिदरमा एक कार्यक्रमका बिच पत्रकार देबचन्द्र भट्टलाई सम्मान गरिएको छ । उतरगया दैनिकका प्रकाशक शिव देबकोटाले