१२ श्रावण २०८१, शनिबार
Logo

चैनपुरका व्यवसायी उद्धव भट्टराईको निर्माणमा ‘के गर्नु माया म’ रिलिज (भिडियो)

नुवाकोट । बिदुर नगरपालिका _१२ चैनपुरका युवा व्यवसायी उद्धव प्रसाद भट्टराईले अब कला छेत्र तिर आफनो पहिचान बनाउन सुरु गरेका छन् । अब उनी राम्रा राम्रा गीतहरुको भिडियो निर्माण मार्फत नेपाली रंग छेत्रमा अघि बढ्दै छन् उद्धवको लगानी रहेको नयाँ गीत ‘के गर्नु माया म’ हालसालै मात्रै सार्वजनिक भएको छ ।
उत्तम लामाको शब्द ,संगीत अनि गायक सुरज श्रेष्ठ र गायिका सीजल श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा हट मोडेल, नायिका रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ । कृष्ण परियारको निर्देशन ,दीपक गिरीको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई मंगलबार बुढासुब्बा डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
निर्माता भट्टराईले गीतको भिडियो राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आइरहेको बताए भने अब राम्रा राम्रा गीतहरुको भिडियो निर्माण सुरु गरिने जानकारी दिनु भयो ।
कला सहित्य समाजका अध्यक्ष एवं नुवाकोट महापन्चकन्या कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रोपाइटर उद्धव प्रसाद भट्टराई स्थानीय युवाहरु बीच निकै लोकप्रिय छन् । नुवाकोट । बिदुर नगरपालिका _१२ नुवाकोट । बिदुर नगरपालिका चैनपुरका युवा व्यवसायी उद्धव प्रसाद भट्टराईले अब कला छेत्र तिर आफनो पहिचान बनाउन सुरु गरेका छन् । अब उनी राम्रा राम्रा गीतहरुको भिडियो निर्माण मार्फत नेपाली रंग छेत्रमा अघि बढ्दै छन् उद्धवको लगानी रहेको नयाँ गीत ‘के गर्नु माया म’ हालसालै मात्रै सार्वजनिक भएको छ ।
उत्तम लामाको शब्द ,संगीत अनि गायक सुरज श्रेष्ठ र गायिका सीजल श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा हट मोडेल, नायिका रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ । कृष्ण परियारको निर्देशन ,दीपक गिरीको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई मंगलबार बुढासुब्बा डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
निर्माता भट्टराईले गीतको भिडियो राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आइरहेको बताए भने अब राम्रा राम्रा गीतहरुको भिडियो निर्माण सुरु गरिने जानकारी दिनु भयो ।
कला सहित्य समाजका अध्यक्ष एवं नुवाकोट महापन्चकन्या कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रोपाइटर उद्धव प्रसाद भट्टराई स्थानीय युवाहरु बीच निकै लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्