११ माघ २०८१, शुक्रबार
Logo

पत्रपत्रिका

विश्वमा बढ्दो तापक्रमलाई राेक्न कार्बन उत्सर्जन ७ गुणाभन्दा बढी कटौती गर्नुपर्ने

संयुक्त राष्ट्रसंघले विश्वमा तापक्रमलाई १ दशमलव ५ सेन्टिग्रेडको सीमामा राख्न विश्वव्यापी कार्बन उत्सर्जन कटौतीलाई विश्व समुदायले वर्तमान योजनाभन्दा सात गुणा बढी काम गर्न आवश्यक रहेको जनाएको छ । बढ्दो तापमान

आजको मन्त्रिपरिषदको निर्णयहरु यस्तो छ

सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय

दशैँका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिए

यसपालिको दशैँका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका छन् । दशैँ नजिकिँदै गएको र नाकाबाट मानिसको आवतजावत रोकेका कारण व्यापारीले नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका हुन् । यसपालि झन्डै

अब माधव नेपालको नाम पार्टीको अभिलेख मै नराख्ने एमालेको निर्णय

नेकपा एमालेले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बिहीवार भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम

दल विभाजन अध्यादेशको विरोधमा एमालेले देशभर प्रदर्शन गर्ने

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले बुधबार देशभर प्रदर्शन गर्ने बताएको छ। एमालेले भ्रातृ संगठन युवा संघको आयोजनामा देशभर प्रदर्शन गर्न लागेको हो । युवासंघका इन्चार्ज समेत रहेका एमाले केन्द्रीय सदस्य

वाग्मती प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च १ करोड ९० लाख

वाग्मती प्रदेशसभाका सदस्यसहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७/७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख बढी

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार नौ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या आठ लाख दुई हजार

नेपाल र देउवासँग प्रचण्डको छुट्टाछुट्टै भेट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाट बढाएका छन्। सोमबार दिउँसो नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेट गरेका उनले केही समयमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेट

नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या आठ हजार नाघ्याे

नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित एक सय आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या