१५ आश्विन २०८०, सोमबार
Logo
final gp koirala advert

नेपाल र देउवासँग प्रचण्डको छुट्टाछुट्टै भेट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाट बढाएका छन्। सोमबार दिउँसो नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेट गरेका उनले केही समयमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेट गरेका छन्।  

प्रचण्डले सोमबार दिउँसो ११ बजेतिर माधवकुमार नेपाललाई कोटेश्वरमा र देउवालाई भेट्न बुढानीलकण्ठ पुगेको स्रोतले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्