४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

पत्रपत्रिका

मङ्कीपक्स २० देशमा फैलियो : उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ । २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई उद्धृत गर्दै समाचार संस्था एएनआईले

पालिका तह चुनावमा तीन सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित

पालिका तहको चुनावमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पालिका तहको चुनावमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार दुई सय ६६ पुरुष र

बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उमेदवारी दिन पाउने

बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उमेदवारी दिन पाउने भएका छन् ।  निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट आज मङ्गलवार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै जनप्रतिनिधिले राजीनामा

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु भएको छ । एक/ दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको हो ।

स्थानीय तह चुनावकाे मतपत्रको रङ र उम्मेदवार मनोनयन प्रति एमालेको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह चुनावकाे मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ

गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी मुलुकको हितमा उपयोग गर्न राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई

नेपाल–चीनबीच नौ बुँदे समझदारी

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ बुँदे समझदारी–पत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालमा उत्पादित सामग्रीलाई

सबै तागत चुनावमा केन्द्रित गरौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धि रक्षाका लागि आउँदो चुनावमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ ।  उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास

प्रतिनिधि सभाको भोलिको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे छलफल हुने

प्रतिनिधि सभाको भोलि बिहीवारको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे छलफल हुने भएकाे छ ।  संसदमा गएकाे आइतवार टेबल भएको एमसीसीमाथि भोलि छलफल हुने कार्यसूची संसद् सचिवालयले प्रकाशन गरेको छ