काठमाण्डौ – विवेकशील नेपालीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो। निषेधित क्षेत्र तोड्न
काठमाण्डौ – कामना न्यूज पब्लिकेशन (नेपाल समाचारपत्र राष्ट्रिय दैनिक) का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
नुवाकोट,सूर्यगढी गाउपालिकाको छापमा बसबाट खस्दा ३ जना घाइते भएका छन् । काठमाडौबाट पाटीखर्क आउदै गरेको बा २ ख ३८३५ नंको बस मोड लिने क्रममा बस ब्याक गर्न लाग्दा बसको पछाडीको
बट्टार, विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको एक्जेटिभ सेन्टरमा पौडी खेल्ने क्रममा एक युवक गम्भिर घाइते भएका छन् । मंगलबार नुवाकोटको विदुर नगरपालिका वडा नं ६ इनारपाटीका २३ वर्षिय
भारी वर्षाले नयाँ वर्ष मनाउन काभ्रे आएका पर्यटकलाई खिन्न बनाएको छ । करिब आधाघण्टा परेको पानीले अरनीको राजमार्ग अन्तर्गत बनेपा पुलबजार क्षेत्रमा ३ घण्टा सवारी आगमन रोकिन पुग्यो । जिल्ला
नुवाकोट,स्वास्थ, समृद्धि र खुसी भन्ने मुल नाराका साथ डिएक्स एन् इन्टरनेशल कम्पनीले ४२० प्रकारका उत्पादित अर्गानिक औषधी बजारमा ल्याएको छ । शनिवार नुवाकोटको सदरमुकाम विदुरनगरपालिका वडा नं ४ मा स्वास्थ
नुवाकोट, आर्थिक संकटबाट केहि हद सम्म बच्न उद्देश्यका साथ श्रीकृष्ण क्याम्पस तथा श्री कृष्ण माविमा सञ्चालित श्रीमद्भागवत सप्ताह तथा महायज्ञ शनिवार सम्पन्न भएको छ । उच्च शिक्षाका कक्षा सञ्चालन गर्दै

नुवाकोट, गंगटेमा ट्रीफरले मोटर साइकललाई ठक्कर दिदा चाललकको घटना स्थलमै मृत्यु भएको छ । स्थानीयद्धारा ट्रीफरमा आगजनी भएको छ । उक्त दुर्घटनामा परि बट्टारका दिवाकर खनालको मृत्यु भएको हो ।
नुवाकोट, नुवाकोट तारकेश्वर गाँउपालिका वडा १ मा पुरानो दाङसिङ स्थीत दाङसिङ बिद्यालय भवनको स्वीस प्रबिधीबाट निर्माण गरि हस्तान्तरण गरिएको छ । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल र गन्तव्य