१२ श्रावण २०८१, शनिबार
Logo

खोलामा पौडी खेल्ने क्रममा नुवाकोटमा एक किशोरको मृत्यु

पन्चकन्या ,तादी खोलामा पौडी खेल्ने क्रममा नुवाकोटमा एक किशोरको ज्यान गएको छ । पन्चकन्या गाउपालिका वडा नं १ स्थित बानियाटारका १७ वर्षिय सौगात ढकालको मृत्यु भएको इलाका प्रहरि कार्यालयले जनाएको हो । बुधवार कक्षा ११ को परिक्षा सकिएर पौडी खेल्न गएका ढकालले मृत्यु भएको हो । सो घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्