न्यू आईटि भेन्चर कर्पोरेशनद्वारा संचालित नेट टिभी एलजी स्मार्ट टिभीमा पनि हेर्न सकिन्छ । एलजी स्मार्ट टिभी प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने टिभी शोहरू, च्यानलहरू र चलचित्रहरू पुरानो प्रविधिको ताररहित टिभी हेर्न सकिन्छ । इन्टरनेट जडानमात्र
विदुर, नुवाकोट / यामाहा कम्पनीको नुवाकोट र रसुवाको आधिकारिक बिक्रेता त्रिशूली अटोले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ थान हेलमेट प्रदान गरेको छ । जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक शम्भुबहादुर
एजेन्सी – कप्तान लियोनल मेस्सीले दुई गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली बार्सिलोना भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।
प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि इटालियन लिगको शीर्ष टोली युभेन्टसले पार्मासँग ३–३ गोलको बराबरी खल्दै अंक बाँडेको छ । युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोले
काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द ‘विप्लव’देखि संसदीय राजनीतमा रहेका राजनीतिक दलहरुप्रति कटाक्ष गरेका छन् । आजबाट काठमाडौमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा थापाले प्रस्तुत गरेको ६ बुँदे
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको
काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला समापन हुन एक दिन बाँकी रहँदा अवलोकनकर्ताको घुइँचो लागेको छ । पाँचौं दिनसम्ममा प्रविधि मेलाको करिब ३ लाखले अवलोकन गरेका छन् ।
विदुर, नुवाकोट / गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजना निर्माण गर्दा मुआब्जा दिनुपर्ने माग गर्दै नुवाकोट बन्द गरिएको छ। निर्माणाधिन सडक आयोजनाले मुआब्जामा विभेद गरेर काम थालेको विरोधमा सडक प्रभावितले बन्द गरेका हुन् ।
काठमाण्डौ / नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपानेलाई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार न्यौपाने सञ्चालक पदमा नियुक्त भएका हुन् । न्यौपानेले आगामी चार वर्षसम्म