
लिखु गाउँपालिका वडा नं ४ चौघडा बगैचाका नमराज घिमिरे काठमाडौमा सम्पन्न नेपालि आर्ट कल्चर एण्ड म्युजिक भिडियो अवार्ड बाट सम्मानित भएका छन् । क्षेत्रपाल माध्यमिक बिध्यालय चौघडाबाट माध्यमिक शिक्षा हासिल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धि रक्षाका लागि आउँदो चुनावमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ । उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताउनुभएको छ । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी

प्रतिनिधि सभाको भोलि बिहीवारको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे छलफल हुने भएकाे छ । संसदमा गएकाे आइतवार टेबल भएको एमसीसीमाथि भोलि छलफल हुने कार्यसूची संसद् सचिवालयले प्रकाशन गरेको छ

शिवपुरी गाउपालीकाको उपाध्यक्ष मंजु केसीले आउदो निर्वाचनमा अध्यक्ष पदको लागी दावी गर्ने बताउनु भएको छ । एक कार्यकाल उपाध्यक्ष पदमा रहेर कार्य सम्पादन गरि सकेको बताउदै उपाध्यक्ष केसी अबको कार्यकाल

काठमाडौंको नयाँ बजारबाट नक्कली नेपाली नोटसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । करिब दुई लाख चौरानब्बे हजार रुपैयाँ नक्कली नोटसहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।पक्राउ

नुवाकोटको तारकेश्वर गाउपालीकाको वडा नं ५ र ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कार्यलय स्थापना भएको छ । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष कुल बहादुर खड्डी, बरिस्ठ उपाध्यक्ष बिमल थापा, नेपाल

नेकपा माओवादी केन्द्रको आयोजनामा आज नुवाकोटका पालीका कमिटी तथा नगर कमिटीहरुले बिभिन्न कार्यक्रम गरी २७ औ जनयुद्ध दिवश मनाएका छन् । २०५१ साल फागुन १ गते देखी तत्कालिन नेकपा माओवादीेले

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९५ जना सांसदले संसदमा प्रस्ताव दर्ता गराएका हुन् । मन्त्रिपरिषदमा