१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको तारकेश्वर गाउपालीकाको वडा नं ५ र ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यलय स्थापना

नुवाकोटको तारकेश्वर गाउपालीकाको वडा नं ५ र ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कार्यलय स्थापना भएको छ ।


कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष कुल बहादुर खड्डी, बरिस्ठ उपाध्यक्ष बिमल थापा, नेपाल राष्ट्रिय शिक्षक परिषदका बरिस्ठ उपाध्यक्ष कृष्ण प्रसाद पाण्डे , प्रदेश अध्यक्षहरुद्धय यादवराज उपाध्याय सिलवाल, युबराज पाण्डे, २ नंबर क्षेत्रीय सचिव बिनोद दाहाल,तारकेश्वर राप्रपा अध्यक्ष दिपक अधिकारी, बिदुर अध्यक्ष ओम प्रकाश जोशी, नेता पुर्णलाल श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


२०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा राप्रपाले स्थानियतहमा उमेद्धारी दिने राप्रपाका घोषणा गरेको छ । राप्रपाले आगामी निर्वाचनमा स्थानिय सरकारको नेत्रृत्व गरेमा बिकाशको नाममा आएको बजेट भ्रस्टाचार नहुने समेत नेताहरुले दावी गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्