८ मंसिर २०८३, सोमबार
Logo

Author: जालपा न्युज

पञ्चकन्या गाउँपालिका कोरना राहत कोषमा नेकपाको २ लाख ८६ हजार जम्मा

नेपाल कम्युनिस्ट पार्टी पञ्चकन्या गाउँपालिका कमिटीद्वारा गाउँपालिकामा रहेका संगठित सदस्यहरुसंग एकमुस्ट रकम जुटाई कोरना राहत कोषमा रकम जम्मा गरेको छ । प्रभाबितहरुको लागि स्थापना गरिएको कोषमा दुई लाख छयासी हजार

रौतहटमा पनि एक जना कोरोना सङ्क्रमित भेटिए : संक्रमित १४ पुगे

रौतहटमा पनि कोरोना सङ्क्रमित भेटिएका छन् । आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना

तारकेश्वर गाउपालीकाका ९ जनाको स्वाव संकलन परिक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइयो

सोमबार नुवाकोटको तारकेश्वर गाउपालीकाका ९ जनाको स्वाव संकलन परिक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । बागमती प्रदेश सरकारले र्या्िपड डिटरमाईन टेष्ट किट उपलब्ध गराएपछि शनिवारबाट नुवाकोटमा कोरोनाको परीक्षण

धादिङमा क्वारेन्टाइनमा बसेका ९३ मध्ये ५७ जना घर फर्किए

कोरोना भाइरस (कोभिड– १९) फैलन नदिन लकडाउनसँगै विदेशबाट आएका र शंका लागेकाहरूलाई क्वारेन्टाइनमा राखिएको छ । धादिङमा पाँच सय २९ जना विदेशबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये क्वारेन्टाइनमा

बिदुर नगरपालीका वडा नं ५ मा १२ जना मजदुर २१ दिन देखी अलपत्र अबस्थामा

“लेनदेब त जे होला हामी घर जान चाहन्छौ ” मजदुरहरु मलिनो आवाजमा भन्छन् । बिदुर नगरपालीका वडा नं ५ मा १२ जना मजदुर २१ दिन देखी अलपत्र अबस्थामा रहेका छन्

पोषण युक्त खानेकुरा बोकेर सुत्केरीको घरघरमै पुग्दै – उप -प्रमुख दाहाल

बिदुर नगरपालीकाले सत्केरी भेटघाट कार्यक्रम आइतबार देखी सुरु गरको छ । नगर उपप्रमुख गिता कुमारी दाहालले नगरपालीका भित्र बसोबास गर्ने सुत्केरी महिलालाई घरघरमा पोषण युक्त खानेकुरा तथा सुत्केरी पोषण भत्ता

तिमी आए पुग्छ अरु चाहिँदैन् ।

काशिनाथ गौतम हो आज म तिमीलाई यो कोलाहल सहरको बिचमा रहेको एउटा ठुलो महलको सांगुरो कोठा बाट तिमीलाई एकाग्रह भएर लेखि रहेको छु । हुन सक्छ, यो समयमा तिमी कसैको

शिव अधिकारीको संयोजनमा भीमलाल तामाङले २५०० थान मास्क तारकेश्वर पठाए

विश्वव्यापी कोरोना महामारीसँग जुध्ने अभियानका बीच नुवाकोटको तारकेश्वर गाउँपालिकामा मास्क तथा स्यानिटाइजर वितरणको कामले तीव्रता पाएको छ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्षसमेत रहेका समाजसेवी

नुवाकोटमा निषेधाज्ञा उल्लंघन गर्ने मोटर साइकल प्रहरीको नियन्त्रणमा

नुवाकोटमा शुक्रबार सरकारले गरेको लकडाउन तथा जिल्ला प्रशासन कार्यालयले घोषणा गरेको निषेधाज्ञाको उल्लंघन गर्ने ९ओटा मोटर साइकल तथा एउटाओटा स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बिका कारण लकडाउन तथा