२ कार्तिक २०८३, आईतवार
Logo

नुवाकोट

समाजसेवी न्यौपानेको जन्मदिन जेष्ठ नागरिक केन्द्रमा

समाजसेवी लिलानाथ न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा बिदुर नगरपालीका वडा नं ५मा रहेको देबिघाट जेष्ठ नागरिक प्रतिष्ठानमा बस्दै आउनु भएको जेष्ठ आमाबाहरुलाई सम्मान तथा खाना खुवाउनु भएको छ । समाज सेवी

आज घटस्थापना, हनुमानढोकाको दसैं घरमा राखियो जमरा

काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व दसैं आइतबारदेखि सुरु भएको छ । बडादसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना

बिदुर नगरपालीका वडा नं ५ मा डेंगु बिरुद्घको अभियान सुरु

बिदुर नगरपालीका वडा नं ५ मा डेंगु बिरुद्घको अभियान सुरु भएको छ । बिदुर नगरपालीका वडा नं ५ को आयोजनामा सोमबार देखी डेंगु रोग बिरुद्घ अभियान सबै जागौ सबै लाग्यौ

चौधौँ योजनाका धेरै लक्ष्य पूरा भएनन्

काठमाण्डौ – चौधौँ आवधिक योजनाका धेरैजसो लक्ष्य पूरा भएका छैनन् । राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७५/७६ सम्मको  चौधौँ योजनाका लागि तय गरेका

नेपालकै पहिलो सुरुङ मार्ग बनाउन सम्झौता : ४२ महिनामा काम सकिने, लगानी १६ अर्ब

काठमाण्डौ – नेपालकै पहिलो सुरुङ मार्गको रुपमा चिनिएको नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको लागि सम्झौता भएको छ । सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबीच २ दशमलव ६ किलोमिटर लामो सुरुङ

स्थानीय सरकारमा सुविधा मोह : एक वर्षमा पौने अर्ब गैरकानूनी भत्ता

रातोपाटी एक पटक पोशाक भत्ता लिएर जनप्रतिनिधिको चित्त बुझेन, आर्थिक वर्ष २०७५/७६ मा तिनले पोशाक भत्ता झन् बढाए । यसमा रु.२५ लाख सकियो । मेयर शाक्यले वर्षको एकपल्ट पोशाक भत्ता

भारतले सन् २०२१ सम्ममा अन्तरिक्षमा मानव पठाउँछ: इसरो प्रमुख

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के. सिवनले भारत डिसेम्बर २०२१ सम्म अन्तरिक्षमा मानव पठाउने आफ्नो लक्ष्य पूरा गर्न केन्द्रित रहेको बताएका छन् ।  उनले चन्द्रयान–२ ल्याण्डर विक्रमको चन्द्रमाको

दसैंको टिकट बुकिङ खुला, अनलाइनबाट पनि बुक गर्ने व्यवस्था

दसैंका लागि आज (आइतबार) बाट टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच गरिएको छ । अघिपछि पनि शंका लागेको

खोसिनै लागेको एउटा खुशीः जो महिनौंदेखि घिटघिटाउँदो छ

काठमाडौं– एक शिशु जो केही महिनामा बारम्बार सर्जरीमा पुग्छ। जति सर्जरी गर्छ, त्यती नै झनझन् रोगले ग्रसित बनाउँदै शिशुको स्वास्थ्य जटिल बन्दै जान्छ। एक दिन होइन दुई दिन होइन्। हरेक