२ कार्तिक २०८३, आईतवार
Logo

नुवाकोट

नेपाल एयरलाइन्सको ओसाका उडान उत्साहजनक

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार

माध्यमिक तह (कक्षा ९ र १०) मा गणित अध्यापन गर्ने शिक्षकहरुको लागी ५ दिने पुर्नताजकी तालिम सुरु

शैक्षिक तालिम केन्द्र नुवाकोटको आयोजना र शिक्षा तालिम केन्द्र धुलिखेलको समन्वयमा पाँच दिने गणित शिक्षक पुनर्ताजगी तालिम सुरु भएको छ । तालिम बिहीवारदेखि नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको प्रमुख

शुभकामना कार्यक्रममा दाहालले भने : ‘पार्टीलाई अल्सर भएको छ’

चितवन — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कार्य समिति चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका गतिविधिहरु प्रति असन्तोष प्रकट गरेका छन् । उनले पार्टीमा क्यान्सर

नुवाकोटका बट्टारमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु,भिड नियन्त्रणको नाममा पिडितहरुलाई नै धरपकट गरेको आरोप

नुवाकोट , केरुङ यातायात प्रालिको बसले बुधबार बिहान एक बालकलाई ठक्कर दिदा बालकको ज्यान गएको छ । बट्टार बजारमा भएको उक्त दुर्घटनामा तारकेश्वर गाउँपालिका ५, गोस्र्याङ घर भएका ७ वर्षीय

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता

काठमाण्डौ – भूकम्पमा क्षति पुगेको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको नेपाल पुनर्निमाण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन र शर्मा–गौरी पार्वती–न्यू

तीन दिनमा ३३० सवारी साधन कारबाहीमा, करिब २ लाख ,३७ हजार ५ सय रुपैया राजस्व संकलन

चाडपर्वको समयमा हुन सक्ने दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जेकजाँचलाई कडाइ गर्दै आएको छ । नुवाकोटमा सोमबारमात्र ८४ ओटा सवारीसाधन कारवाहीमा परेका छन । सवारी चेकजाचलाई निरन्तरता दिने

कम्युनिष्ट सरकारलाई चिनको उपहारः टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्गको सम्झौता

नुवाकोट – चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले नेपाललाई सघाउने भएको छ । त्यस्तै, सडकसँगै

सी भ्रमण : सबै सम्झौता अनुदानमा

काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सबै सम्झौता तथा समझदारी चिनियाँ अनुदानबाट कार्यान्वयन हुने भएका छन् । बहुचर्चित केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, केरुङ-काठमाडौं (सुरुङमार्गसहित) सडक निर्माण अघि बढाउने

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतक ११ जनाको सनाखत

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका १० तिर्खुमोडमा बस दुर्घटना हुँदा मृत्यु भएका १० जनाको सनाखत भएको छ । दुर्घटनामा काभ्रे बनेपाका बस चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती ९ की हिरा