१२ श्रावण २०८३, मंगलवार
Logo

नुवाकोट

नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

नेकपा एमाले विभाजन गरी वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । वरिष्ठ नेता माधव नेपालसहितका नेताहरू बुधवार कान्तिपथमा रहेकाे

तारकेश्वरको सबै वडामा माओवादी केन्द्रको नयाँ नेत्रृत्व

माओवादी केन्द्र तारकेश्वर गाउँपालिकाको वडा भेला सम्पन्न भएको छ ।वडा भेलाले वडाको नेत्रृत्व चयन गरेको माओवादी केन्द्र तारकेश्वर गाउँपालिकाका युवा नेता बच्चुराम रिमालले बताउनु भयो ।वडा नम्बर १ मा बमबहादुर

पछिल्लो २४ घण्टामा २० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाए

पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार ६ सय ६७ जनाको पीसीआर र चार हजार नौ सय ६ जनाको एन्टिजेन

आफ्ना नेता–कार्यकर्ताकाे ‘घेराबन्दी’ मा कांग्रेस केन्द्रीय कार्यालय

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता–कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपामा रहेकाे कांग्रेस केन्द्रीय कार्यालय गएकाे एक महिनायता आफ्नै पार्टीका

नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या आठ हजार नाघ्याे

नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा र यसअघिको प्राप्त विवरणसहित एक सय आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या

सर्वोच्च अदालतको सेवा कटौती

सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा कटौती गर्ने भएको छ । सर्वोच्च अदालतको हिजो बसेको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले  आजदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय

काठमाण्डाै उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वरेण्टीन र हाेम आइसाेलेशनमा बस्नुपर्ने

काठमाण्डाै उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ । काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले साेमवार बेलुका एक आदेश

पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर

तारकेश्वर काठमाडौं संघीय जनसम्पर्क मञ्चको अध्यक्षमा नारायण पौडेल,सचिवमा डिल्ली रिमाल

तारकेश्वर काठमाडौं संघीय जनसम्पर्क मञ्चको तेस्रो भेलाले नारायण पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन भएको छ । माओवादी केन्द्रको तारकेश्वर काठमाडौं सम्पर्क समितिको उपाध्यक्षमा कोमल राज ढुङ्गाना, सचिवमा डिल्ली रिमाल,