स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९)सँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको ज्यान गए पनि कोरोनासँगै जोड्ने गरिएको भन्दै मन्त्रालयले सबै मृत्युलाई कोरोनासँग नजोड्न आग्रह गरेको
कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण
कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा
गृहमन्त्रालयले भारतीय सीमा हुँदै नेपाल आउने सबै नेपालीलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने गरी व्यवस्था मिलाउन र बसे नबसेको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई आन्तरिक परिपत्र जारी गरेको छ । त्यसरी
: धादिङको सिद्धलेक गाउँपालिका २ एैसेलुगैरा भन्ने स्थानमा २ दिनको अन्तरमा ३ जनाको रहस्यमय मृत्यु भएको छ । बुधबार राती २ जनाको सुतेकै ठाउँमा मृत्यु भएको थियो भने शुक्रबार बिहान
नेपाली सेनासहितको हेल्थ डेस्कले भारत र चीनबाट नेपाल प्रवेश गर्ने ४१ नाकामा स्वास्थ्य जाँच र निगरानी सुरु गरेको छ। सीमा नाकाबाट स्वदेश फर्किने व्यक्तिमा कोरोना संक्रमणको लक्षण जाँच गर्न राखिएका
कोरोना भाइरसबाट बच्न मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सेवा २ साताका लागि बन्द हुने भएका छन्। सर्वोच्चको फूलकोर्ट बैठकले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता
नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँ बसपार्कमा सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । स्वास्थ्य सेवा विभाग, काठमाडौँ महानगरपालिका–२६ र नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिको
शुक्रबार काठमाण्डौसहित पहाडी क्षेत्रमा हल्का पानी परेको छ । पहाडी क्षेत्रका केही ठाउँमा अहिले पनि मेघ गर्जनसहित पानी परिरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पहाडका केही क्षेत्रमा