५ भाद्र २०८२, बिहीबार
Logo

पत्रपत्रिका

टिमुरेका १६ प्रहरीलाई निलम्बन गर्न अख्तियारको निर्देशन

चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन

कोरोना भाइरसको जोखिम : चीनले अपनाएको उच्च सतर्कता नै नेपालकाे भरोसा

धादिङ सल्यानटारका विष्णुबहादुर दराई आइतबार ओमानबाट नेपाल फर्किनुभयो । दिउँसो १ बजे झिटिगुण्टासहित त्रिभुवन विमानस्थलमा भेटिनुभएका उहाँलाई कति बेला घर पुगौँ भन्ने हतारो थियो । मोबाइलबाट आफन्तलाई फोन गरिरहनुभएका उहाँले भन्नुभयो, ‘सरकारले

कालापानी, लिपुलेक समेटिएकाे नेपालकाे नक्सा पढाउन शिक्षा मन्त्रीकाे आग्रह

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।  निजी तथा आवासीय विद्यालय

कलंकीमा मालवाहक ट्रकले एक दर्जन सवारीलाई ठक्कर दियो, १ को मृत्यु

कलंकीमा एक मालवाहक ट्रक अनियन्त्रित भएर १० वटा सवारी साधनलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको ट्रमा सेन्टरमा

कलङ्कीमा मालवाहक ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दियो, एक जनाको ज्यान गयो

काठमाण्डौ – काठमाण्डौको कलङ्कीमा मालवाहक ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।  ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडी बस्ने समशेर गुरुङको

पूर्वसभामुख महरा दाङमा, समर्थकले फूलमालाले स्वागत गरे

जबरजस्ती करणी उद्योगको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाउनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा दाङ आइपुग्नुभएकाे छ ।  दाङ आइपुग्नुभएका महरालाई उहाँका समर्थकले फूलमाला, अबीर र खादा लगाएर सम्मान गरेका छन् । महरालाई स्वागत गर्न प्रतिनिधि सभा

राेल्पामा प्रचण्ड बसेको घर ‘युद्ध पर्यटन केन्द्र’ घोषित

रोल्पा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका बेला बसेको घरलाई ‘युद्ध पर्यटन केन्द्र’ घोषित गरिएको छ । जनयुद्धका बेला लामो समय आवासका रुपमा प्रयोग गरिएको

उदय जीएमको अध्यक्षमा प्रगतिशील पत्रकार संघको नयाँ कार्यसमिति

राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ, नेपालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी उदय जीएमको नेतृत्वमा आयोजक समिति गठन गरेको छ। उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा रुपन्देहीको बुटवलमा शनिबार सम्पन्न

लघुवित्तको बल्छीमा विपन्न : बैंकबाट दुई प्रतिशतमा पैसा लिएर विपन्नबाट १९ प्रतिशतसम्म ब्याज असुली

नयाँ पत्रिका फलोअप : साहुकारजस्तै डरलाग्दा लघुवित्त एकै व्यक्तिलाई १६ वटासम्म लघुवित्तले ऋण दिएका छन्, किस्ता तिर्न नसक्नेको उठिबास लगाएका छन्  गरिबी निवारण अभियानका रूपमा करिब तीन दशकअघि सुरु गरिएको लघुवित्त