३ श्रावण २०८३, आईतवार
Logo

समाचार

विराट काेहलीलाई आईसीसीकाे चेतावनी

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले चेतावनी दिएको छ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा बिउरान हेन्डरिक्ससँग जानीजानी ठोकिएको भन्दी आईसीसीले उनलाई तेस्रो ‘डिमेरिट’ दिएको छ । तेस्रो टी–२० खेलका

नेपालकै पहिलो सुरुङ मार्ग बनाउन सम्झौता : ४२ महिनामा काम सकिने, लगानी १६ अर्ब

काठमाण्डौ – नेपालकै पहिलो सुरुङ मार्गको रुपमा चिनिएको नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको लागि सम्झौता भएको छ । सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबीच २ दशमलव ६ किलोमिटर लामो सुरुङ

नुवाकोटको पंचकन्या गाउपालीका कृषकहरु पुष्पखेतीमा आकर्षित

धनुषामा कक्षा १० मा पढ्ने विद्यार्थीले बनाए हेलिकप्टर

धनुषा – धनुषाका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले हेलिकप्टर निर्माण गरेका छन् । मिथिला नगरपालिकाको ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत्त १७ वर्षका हरिनारायण पण्डितले हेलिकप्टर निर्माण

भालुको आक्रमणबाट वडा सदस्य गम्भीर घाइते

संखुवासभा – मकालु गाउँपालिका–२ का वडा सदस्य दावानुर्बु शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ । आइतबार बेलुकीपख सेदुवा च्याक्सेडाँडाको हिङद्रमा भन्ने ठाउँको जंगलमा अलैँची बगानमा अलैँची टिप्ने क्रममा वडा

ओम अस्पतालको चरम लापरबाही, पत्थरीको अप्रेसन गर्न गएकी अनिता गूरूङकाे मृत्यु

काठमाडौं – चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी एक महिलाको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको अस्पालको गम्भीर लापरबाहीका कारण मृत्यु भएको हो । शुक्रवार

स्थानीय सरकारमा सुविधा मोह : एक वर्षमा पौने अर्ब गैरकानूनी भत्ता

रातोपाटी एक पटक पोशाक भत्ता लिएर जनप्रतिनिधिको चित्त बुझेन, आर्थिक वर्ष २०७५/७६ मा तिनले पोशाक भत्ता झन् बढाए । यसमा रु.२५ लाख सकियो । मेयर शाक्यले वर्षको एकपल्ट पोशाक भत्ता

काम नगर्ने ठेकेदारलाई डार्कलिस्टमा राखौँ, मन्त्रीले कसैलाई नच्याप्नुस्: प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारलाई ब्ल्याक लिस्टमा नभइ डार्कलिस्टमा राख्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काम नगर्ने ठेकेदारलाई

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो

सिरहा – सिरहामा बाख्रा चराउन गएका दुई बालिकाको आइतबार बिहान पोखरीमा डुबेर ज्यान गएको छ ।  गोलबजार नगरपालिका–९ गोविन्दपुरका राजु थापाका १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२