३ श्रावण २०८३, आईतवार
Logo

समाचार

भिजिट नेपाल २०२० : यस्ता छन् नुवाकोटका पर्यटकीय गन्तव्य

नुवाकोट । भिजिट नेपाल ट्वान्टी ट्वान्टीका लागि नुवाकोटले तीव्र तयारी थालेको छ । प्रादेशिक क्षेत्र प्रदेश नम्बर ३ अन्तर्गतको ऐतिहासिक जिल्ला नुवाकोटले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल

बिदाका दिन पनि पशुपतिको भेटी बैंकमा जम्मा गरिने

काठमाण्डाै – पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र बैंकका

काठमाण्डौ ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य

काठमाण्डौ – काठमाण्डौ ओहोरदोहोर गर्ने सबै नाकाको अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डौबाट बाहिरिने र भित्रिने यात्रुलाई कुनै पनि किसिमको समस्या नभएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता रविकुमार

जलविद्युत् आयोजनाको स्टोरमा आगलागी : एक करोड बराबर क्षति

रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सिभिलतर्फको स्टोरमा सोमबार राति आगलागी भएको छ । आगलागीबाट स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङलगायतका सामग्री जलेका छन् ।

स्वच्छ मासु भन्दै सरकारले नै छाप्यो पोस्टरमा राष्ट्रिय जनावर गाईको तस्विर

काठमाडौं । पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै जनचेतनाका लागी एउटा पोस्टर सार्वजनिक गर्‍यो ।  पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर

सभामुख महरामाथी बालात्कारको आरोपः चरित्रहत्या गर्ने सुनियोजित षड्यन्त्र- सचिवालय(विज्ञप्तिसहित)

काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि लगाइएको आरोप निराधार भएको भन्दै उनको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ। सभामुख महराले संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएको भन्दै केही संचारमाध्यममा

अझै खुलामा शौच

(जनकपुर) — मधेस मामिलाका जानकार तुलानारायण साहले पोहोरको असारमा सरकारी तथ्यांक प्रस्तुत गर्दै प्रदेश २ मा खुला ठाउँमा शौच गर्नेको संख्या सिरहामा बढिरहेको बताउँदा कार्यक्रममा झगडै पर्ला जस्तो भयो। समन्वय

अक्कलादेबि कृषी सहकारीको आठौं बार्षिक साभारण सभा सम्पन्न

बिदुर नगरपालीक वडा नं ५ मा रहेको अक्कलादेवी कृषी सहकारी संस्थाको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बार्षिक साधारण सभाको अबसरमा उत्कृष्ठ बचत कर्ता तथा उत्कृष्ठ

बजार र यातयात क्षेत्रको समस्या सुधारको माग राख्दै सहायक जिल्ला धिकारीलाई ७ बुंदे ज्ञापन पत्र

संवाद समूह नुवाकोटले सार्वजनिक यातायातमा सर्वसाधारणलाई समस्या हुने भन्दै यातायात क्षेत्रमा भएको समस्याहरुको सुधार गर्न माग गर्दै साहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाइ ध्यानाकर्षणपत्र बुझाएको छ । समाजमा बिध्यमान सामुहिक