१२ श्रावण २०८१, शनिबार
Logo

कास्की २ मा विद्या भट्टराईको नाम सिफारिस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले नाम सिफारिस गर्न सहमति गरेको हो ।

भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्